भूकम्पको धक्का


काठमाडौँ । दोलखा केन्द्र  केन्द्रबिन्दु भएर श्ुाक्रबार  बिहान  परकम्प गएको छ ।  बिहान १० बजेर  ५१  मिनेट जाँदा  दोलखा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो  नयाँ भूकम्प नभई ०७२ सालमा गएको बिनाशकारी भूकम्पकै परकम्पन भएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप