पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउने

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् ।अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आउन लागेको भनिएको भएपनि सार्कको विषयमा प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न नेपाल आउन लागेको बताइएको छ ।  अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप