भिसा लागिसकेका कामदारलाई मलेसिया जान दिइने

काठमाडौं । सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । यो निर्णयसँगै  ४ सयभन्दा बढी  नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । यो निर्णय…

ट्रकले ठक्कर दिँदा मोटरइकलमा सवार दुईको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–२ आँपटारीका ४०…

पत्रकारमाथि प्रहरी हस्तक्षेपको प्रेस युनियनद्वारा भत्सर्ना

काठमाडौं । शनिबार बानेश्वरमा पत्रकारमाथि प्रहरीले गरेको अन्धाधुन्ध प्रहारको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ । समाचार संकलनका लागि गएका…

पूर्वजर्नेल भरतकेशरको निधन

काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरत केसरी सिंहको निधन भएको छ । नेपाली सेनाका पूर्वजर्नेल सिंहको उपचारका क्रममा…

धादिङमा दुई झाँक्रीलाई कुटीकुटी मारे

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लताबका ६० वर्षीय साइला…

कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’

काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव…

बझाङमा पहिरोमा परी चारजनाको मृत्यु

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीन  र अन्य एकजना गरी चारजनाको मृत्यु भएको छ।…

दिउँसोमा चलाउन नपाउने नियमविरुद्ध धादिङमा ट्रिपर चालकको प्रदर्शन

काठमाडौं । काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि…

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा महराद्वारा राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दीपकप्रकाश महराले राजीनामा दिएका छन् । कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले पारिवारिक…

ग्याँसको सिलिण्डर विष्फोटहुँदा घरआगलागी

मोरङ । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर  विष्फोटहुँदा घर आगलागी  भएको  छ । सुनिता शर्माको घरमा रिजालको ग्यास…

डा गोविन्द केसी र सरकारबीचको वार्ता अनिश्चित

काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता…