बडादशैँको दशौ दिनः आज विजयादशमी/मान्यजनसँग टीका जमरा ग्रहण गरिँदै

काठमाडौं । बडादशैँको आज दशौं दिन आज शुक्रबार मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी विजयादशमी मनाइँदैछ । दुर्गापूजा…

भोलि विजयादशमी, टीका लगाउने उत्तम साइत ९ बजेर ५१ मिनेटमा

काठमाडौं । यस वर्षको बडादशैंको साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । भोलि शुक्रवार…

हत्या गरी फरार अभियुक्त २९ वर्षपछि समातिए

खोटाङ । छिमेकी हत्या गरी फरार अभियुक्त २९ वर्षपछि समातिएका छन् । बिवादमा छिमेकीको हत्या गरेर फरार भएका हलेसी तुवाचुङ…

अत्यधिक मदिरा सेवनका कारण एकको मृत्यु

गोरखा । गोरखामा अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ । पालुङटार–१, सातदोबाटोका ५८ वर्षीय जुठे नेपाली बिहीबार…

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बनस्थलीबाट स्वयम्भु जाँदै गरेको…

वर्षको एकपटक मात्र खुल्ने तलेजु मन्दिर आज खुल्ला

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज बिहीबार सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा…

अवैध लागुऔषधसहित हरिजन दम्पती पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले बुधबार अवैध लागुऔषधसहित हरिजन दम्पतीलाई सीमावर्ति क्षेत्र मेउडिहवाबाट पक्राउ गरेको छ । भारतबाट अबैध लागुऔषध नेपाल…

बडादशैँको नवौं दिनः आज महानवमी/सिद्धिदात्री देवीको आराधना गरिँदै

काठमाडौं । बडादशैँको आज नवौं दिन आज बिहीबार महानवमी पर्व मनाइँदैछ । आज दुर्गा भगवतीकी नवौं रूप सिद्धिदात्री देवीको पूजा–आराधना…

अपडेट: चितवन दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने चार…

खोलाले बगाएर एक वृद्धको मृत्यु

इलाम । इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई…

दुई फरार अभियुक्त पक्राउ

महोत्तरी । वषौंदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागुऔषध…

अपडेटः चितवनमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुर्इको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने पाँच…