गैँडाको आक्रमणले एकजनाको मृत्यु

चितवन । गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु…

नेपालीको नयाँ गन्तव्य बन्दै स्पेन

म्याड्रिड । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ। आसपासका युरोपेली…

नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित

काठमाडाैँ ।   नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बितमा परेका छन् । केही समयअघि एक युट्यूब च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका कारण …

भूमि व्यवस्था मन्त्रालयद्धारा काठमाडौँमा जग्गाको कित्ता रोक्का

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा…

सेवाग्राहीसँग घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा…

कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

काठमाडौं । उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात…

२१ वर्षीया युवतीको हत्या, श्रीमानसहित तीनजना पक्राउ

तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा…

रिठ्ठेभीरमा दुर्घटना, एकको मृत्यु

सिन्धुली ।  विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका ६ रिठ्ठेभीरमा आइतवार साँझ मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको घटजा स्थलमै ज्यान गएको…

पश्चिम तराईँमा गर्मी अझै बढ्ने, तत्काल पानी पर्ने सम्भावना छैन

काठमाडौँ । पश्चिम तराईँका क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नरहेकोले गर्मी अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा…

संसदको बर्खे अधिवेशन सुरु हुँदै

काठमाडौँ । संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । बर्खे अधिवेशनको पहिलो बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।…

ताजा सामाग्री