माइतिघर मण्डलामा भूमिहीन सुकुम्बासीहरुलाई यो देशमा बाँच्न देउ भन्दै विरोध प्रदर्शन (तस्विर सहित)

  • तस्विरहरु : सक्षम घिमिरे

काठमाडाैं । नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । भूमिहीन सुकुम्बासीहरुलाई पनि यो देशमा बाँच्न देउ भन्दै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री