नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित

काठमाडाैँ ।   नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बितमा परेका छन् । केही समयअघि एक युट्यूब च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका कारण  लामा निलम्बितमा परेको जनाएको छ ।लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पाइलट लामालाई बर्खास्तको लागि नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस