बीमा

आइएमई जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो । प्रस्तावित बोनश शेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्नेछ । आ.व. २०७४। ७५ को वार्षिक प्रतिवेदनमा छलफल तथा नाफा नोक्सान हिसाब गरी पारित भएको छ । यस्तै, सभामा उपयुक्त कम्पनीसँग …

पुरा पढ्नुहॊस »

लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश प्रस्ताव सहित साधारण सभा गर्ने

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७० प्रतिशत लाभांशको प्रस्ताव सहित साउन २४ मा वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभामा कम्पनीले चुक्ता पुँजीको ३५.५३ प्रतिशतका दरले ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशतका दरले ५१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कुल ७० प्रतिशतको दरले एक अर्ब ४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको हो। कम्पनीले साउन ८ गतेसम्म शेयर दाखिला भएका …

पुरा पढ्नुहॊस »

ज्योति लाइफको ‘ज्योति केयर्स’ बजारमा

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् । ‘ज्योति केयर्स’ नामक प्रडक्ट सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ । बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म …

पुरा पढ्नुहॊस »

ज्योति लाईफ इन्स्योरेन्सको जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाउन इसेवासँग सम्झौता गरेको छ । आफ्नो सेवालाई अझ प्रभावकारी तथा सहज बनाउन इसेवासँग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु भएको छ । जसबाट ज्योति लाईफका बिमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट  तथा बिमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी …

पुरा पढ्नुहॊस »

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ देखि कारोबार संचालनमा आएको प्रभु लाइफ इन्स्योरेन्सका संचालक समितिको अध्यक्षमा डा. आत्माराम घिमिरे रहेका छन् भने संचालकहरुमा सुभाष अमात्य, नरेश बहादुर मल्ल, रामेश्वर सापकोटा तथा प्रभु बैंकका तर्फबाट प्रतिनिधी संचालक मनिराम पोखरेल रहेका छन् । साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष …

पुरा पढ्नुहॊस »

एलआईसीको एजीएम साउन २४ गते, ३५ % नगद लाभांस र ३४ % बोनश सेयर वितरणको प्रस्ताव पारित गर्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड (एलआईसी) को १७ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २४ गते हुने भएको छ । नेपाल पुलिस क्लबको सभाहल भृकुटीमण्डप प्रदर्शनी मार्गमा बिहान ९ः३० बजेबाट साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ । साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३५.५३ प्रतिशत(५३ करोड १२ लाख २५ हजार ९६० रुपैयाँ) नगद लाभांशको प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै सेयरधनीहरुलाई चुक्ता पूँजीको ३४.४६ प्रतिशत( ५१ करोड ५१ लाख …

पुरा पढ्नुहॊस »

सानिमा लाइफको ६० करोडको आइपीओ आउने

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । इन्स्योरेन्सले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।  

पुरा पढ्नुहॊस »

प्रभु लाईफ इन्स्योरेन्सले गर्यो ५३ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ मा ५३ लाख ८० हजार रुपैयाँ बराबरको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले उक्त गत आव र चालु आवमा ९ जना मृत बिमितको दाबी रकम भुक्तान गरेको हो । कम्पनीको हकवालाले पाउने भुक्तानी रकम भने ७१ लाख ५० हजार रुपैयाँ मध्ये ५३ लाख ८० हजार भुक्तान गरेको बीमा समितिको चैत्र मसान्तसम्मको तथ्याङ्कमा उल्लेख छ । मृत्यु …

पुरा पढ्नुहॊस »

१८ प्रकारका घातक रोग बिरुद्ध ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक

काठमाडौँ । सूर्या लाइफइन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात, मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न “सूर्या लाइफ केयर” पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक,कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रही मूल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गरिने बताइएको छ । …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ विकास बैंकबीच एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनीलाई प्राथमिकता दिने बताइएको छ । सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds