काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिने भएको छ ।
कम्पनीले सातवटै प्रदेश सरकारलाई ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
तपाईंको प्रतिकृया




