महालक्ष्मी लाईफका सीईओले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता दिने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस  राहत कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।

उक्त रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने भट्टराईले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री