सगरमाथा इन्स्योरेन्सकाे ‘कारोना नियन्त्रण तथा उपचार कोष’मा १६ लाख सहयोग

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई १६ लाख रुपैयाँ सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा उक्त रकम राख्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका …

प्रतिकृया दिनुहॊस