नेको इन्स्योरेन्सले भुक्तानी गर्यो सामूहिक दुर्घटना बिमा दाबी रकम

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमइ बैंक बीच भएको सामूहिक दुर्घटना बिमा सम्झौताअनुसार सामूहिक दुर्घटना बिमा दाबी रकम भुक्तानी भएको छ ।

ग्लोबल आइएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परि मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।

भुक्तानीवापतको १५ लाखको चेक नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्वारा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुञबर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य