काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत पनि गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु उपस्थित थिए । कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय …
पुरा पढ्नुहॊस »आइएमईको ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’ बुटवलमा सार्वजनिक गरेको छ । सार्वजनिक योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन् । यस योजना सार्वजनिक भएसँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कम्पनीले जनाएको छ । योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था इन्स्योरेन्सले गरेको छ …
पुरा पढ्नुहॊस »नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का नियुक्त
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए ।
पुरा पढ्नुहॊस »गुराँस लाइफ र एनएमबी क्यापिटलबीच शेयर निष्काशन सम्बन्धि सम्झौता
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश …
पुरा पढ्नुहॊस »प्रभु इन्स्योरेन्सको २३ औँ बार्षिक साधारण सभा तथा २४ औँ बार्षिकोत्सव सम्पन्न
काठमाडाै । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारणसभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ । २४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले …
पुरा पढ्नुहॊस »युनाइटेड इन्स्योरेन्सकाे ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्काशन, असाेज ६ गतेसम्म आवेदन खुला
काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ । चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२४ को अनुपातमा(अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ २.४ कित्ताका दरले) सेयरधनीलाई रु. ७२ करोड ५७ लाख ६० …
पुरा पढ्नुहॊस »नेपाल इन्स्योरेन्सको एजीएम भदौ ८ गते, बोनस सेयर वितरण गर्ने प्रस्ताव
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने …
पुरा पढ्नुहॊस »युनाईटेड इन्स्योरेन्सद्धारा साढे १७ लाख बीमा दावी भुक्तानी
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले पीडितलाई दुर्घटना बीमा दावी बापत रकम भुक्तानी गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ निवासी जीप चालक श्याम बहादुर घर्ती क्षेत्रीले लु.१ज १२२९ नम्बरको जीप सन्धिखर्कबाट प्युठान रुटमा चलाउदै गर्दा गत चैत्र २५ गते भुमिकास्थान नगरपालिका वार्ड नं. ८ लात्तेमाझ अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा यात्रुहरुको मृत्यु भएकोमा मृतकका नजिकका हकदारहरुले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । …
पुरा पढ्नुहॊस »प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ गते अर्थात भोली
काठमाडौँ । प्रभु इन्स्योरेन्सले साउन १७ गते शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा वार्षिक प्रतिवेदन, आ.व. २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । सभामा आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ ।
पुरा पढ्नुहॊस »महालक्ष्मी लाईफको प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्टाटेजीस बिजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेका थियो। ल्न पफ्रम लिड नारा सहित दुई दिन संचालित उक्त सम्मेलनको पहिलो …
पुरा पढ्नुहॊस »