बीमा

सानिमा लाईफ इन्स्योरेन्सले ग¥र्यो ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा गरेका मध्ये ३ जनाको विदेशमा काममा रहेकै बखत मृत्युवरण गरेका बीमीतको परिवारलाई दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृतकका आश्रित परिवारलाई ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । साथै, सानिमा लाइफले बैदेशिक रोजगार बीमा बाहेक १ बीमितको परिवारलाई २ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले विरगंज स्थित मृतक बीमीत बिनादेवी शाहीको परिवारलाई उक्त रकम भुक्तानी गरेको हो । …

पुरा पढ्नुहॊस »

कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने

काठमाडौ । कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो कुरा उल्लेख छ । आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पतीको बीमा गर्न पाउने उल्लेख गरे ।

पुरा पढ्नुहॊस »

शिखरको साधारणसभा साउन २८ मा

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारणसभा साउन २८ गते हुने भएको छ । सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीमा साधारणसभा गर्ने निर्णय गरेको कम्पनीले वताएकाे छ । सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्नका लागि ३० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ भने कम्पनीको संस्थापक समूहको सञ्चालकहरुको पदावधी वार्षिक साधारणसभा अघि नै सकिने भएकाले पदावधी थप गर्ने …

पुरा पढ्नुहॊस »

लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा साउन २९ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारणसभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी बूक क्लोज गरिने कमपनीले जनाएको छ । साधारणसभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । साे कम्पनीको हालको …

पुरा पढ्नुहॊस »

नेसनल माइक्रोफाइनान्सको नाफा ५३.२७% ले बढ्याे, रिजर्भ कोषमा आकर्षक सुधार

काठमाडौं । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा ५३.२७% ले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा नेसनलले ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, असार मसान्तसम्म आइपुग्दा रिजर्भ कोषमा आकर्षक सुधार गरेको छ । यस अवधिमा रिजर्भ कोष ९६.३५% ले बढेर २४ करोड …

पुरा पढ्नुहॊस »

रिलान्यस लाइफ इन्स्योरेन्ससहित विभिन्न संस्थामा जागिर खुल्यो

काठमाडौं । रिलान्यस लाइफ इन्स्योरेन्ससहित विभिन्न संघसंस्थाहरुले कर्मचारी माग गरेका छन् ।

पुरा पढ्नुहॊस »

वीर अस्पताल परिसरमा प्रभु बैंककाे २४ घण्टे क्यास काउण्टर सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,  वीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंकको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट जम्मा गर्न पाउने छन् ।

पुरा पढ्नुहॊस »

सिटिजन लाइफको प्रथम बीमा शुल्क १ अर्बमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ. व.२०७५।०७६ मा प्रथम बीमा शुल्क १ अर्बभन्दा बढी संकलन गर्न सफल भएको छ ।सो अवसरमा इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी खुसियाली मनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राजपौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी दिए । कम्पनीको नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीले …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ

काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् ।

पुरा पढ्नुहॊस »

यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि, सेयरधनीलाई ८ प्रतिशत बोनसको सम्भावना

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/९५ मा यस फाइनान्सले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो । असार मसान्तको प्रारम्भिक रिपोर्ट अनुसार फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करिब ८ प्रतिशत लाभांश दिनसक्छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ छ । फाइनान्सको पुँजीकोष अनुपात करिव २२ प्रतिशत भएकोले सेयरधनीले नगद लाभांश पाउने …

पुरा पढ्नुहॊस »