प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको प्रति व्यक्ति एक लाख बराबर बीमा गर्ने निर्णय गरेको छ।

हालै बीमा समितिबाट संचालन आएको रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप