बीमा

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

काठमाडौं । बीमा समिति प्राधिकरणमा रुपान्तरण भएको छ । समितिको नामबाट बीमा कम्पनीको नियमन गर्दै आए पनि आजबाट भने प्राधिरणको नामबाट नियमन हुनेछ । बीमा ऐन२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारवाही प्राधिकरणमा रुपान्तरण भएको हो । सो ऐन भदौ अन्तिममा संघिय संसदबाट पारित भएको बीमा विद्ययेक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी थिइन्। प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधान अनुसार ऐन मंगलबारबाट लागू हुदैछ। त्यसैले समितिले …

पुरा पढ्नुहॊस »

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडाै ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकले १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको हो । शेयर धनिहरुको भौतिक तथा जुम मार्फत सभा सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ । सभाले आ.ब २०७७ ÷७८ को लागि लेखा …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडाै । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार हिजाे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ …

पुरा पढ्नुहॊस »

गुराँस लाइफले गर्यो ६ लाख ८९ हजारको मृत्यु दावी भुक्तानी

काठमाडाैं । गुराँस लाइफ इन्स्याेरेन्सकाे लालबन्दी शाखा कार्यालयले ६ लाख ८९ हजार रुपैयाँकाे बीमा भुक्तानी गरेकाे छ । साे कम्पनीले मृत्यु दाबी भुक्तानी वापत उक्त रकम प्रदान गरेकाे हाे । कम्पनीका लालबन्दी शाखा प्रमुख लोक कुमारी काफ्लेले बर्दिबासकी फुलमाया घलान र सर्लाहीकाी धन माया थापा मगरलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेकाे कम्पनीले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

नेपाल लाइफले सार्वजनिक गर्यो मोबाइल एप

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेको हो । परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले वताएकाे छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् । सर्वप्रथम एपलाई एप स्टोर …

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सीईओमा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार असोज २४ गतेदेखि लागू हुने गरी पन्त पुनः सिइओ नियुक्त भएकाे कम्पनीले वताएकाे छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार सीईओमा पन्तलाई एक कार्यकाल थप गरी पुनः नियुक्त गरिएको हाे । सीईओ पन्तले चार वर्ष कम्पनीको नेतृत्व गर्ने भएका छन्। एक कार्यकाल सफल रुपमा पूरा गरेकाेले र आगामी कार्यकालमा संस्थाकाे बृहत्तर …

पुरा पढ्नुहॊस »

बोनसको लागि गुराँस लाइफको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस सेयरको लागि मंगलबार सेयर मूल्य समायोजन गरेको जानकारी दिएकाे छ। इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम भएको छ । पहिले कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४८५ रुपैयाँमा भएको थियो ।

पुरा पढ्नुहॊस »

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि सञ्चालनमा रहने

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा जारी राख्ने भएको छ। कम्पनीले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्नेछ। ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन्। यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ। देशैभरि फैलिएर रहेका नेपाल लाइफ …

पुरा पढ्नुहॊस »

ज्योति लाइफका सञ्चालक अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको अध्यक्ष निर्वाचित

काठमाडौँ । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका सञ्चालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउन्ड टेबल इन्टरनेशनल २०२२/२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । राउण्ड टेबल संसारको ६८ देशमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवालाई …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्स सानिमा जनरल इन्स्योरेन्समा गाभिने

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

पुरा पढ्नुहॊस »