प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’

काठमाडौं । गायक  प्रकाश सपुतको नयाँ गीत’बदला बरिलै’  सार्वजनिक भएको छ ।

देवी घर्तीको आवाजमा रहेको यो गीतमा प्रकाशको शब्द तथा संगीत रहेको छ  भने गायक सपुतले नै भिडियोको निर्देशन गरेका छन्।

सार्वजनिक  भएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुर्व कोइरालाको अभिनय  रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री