गायिका कला लम्सालले तीज गीत ‘पातली २’ सार्वजनिक गरेकी छिन् । गीतमा शिव हमालको लय तथा शब्द रहेको छ । सार्वजनिक ‘ऐना हेरी हेरी मनको धोको नफेरी’ बोलको गीतको भिडियोमा कला लम्साल र दीपासा बीसीको अभिनय देख्न सकिन्छ ।
यो वर्षको तीज पर्वलाई लिक्षत गरी नयाँ र विशेष गीतको रुपमा ‘पातली २’ सार्वजनिक गरिएको गायिका लम्सालले बताएकी छिन् ।
तपाईंको प्रतिकृया




