चलचित्र ‘विच्छेद’मा लक्ष्मी वर्देवा

नायिका केकी अधिकारीले चलचित्र ‘विच्छेद’ छोडेपछि निर्माणपक्षले   नायिका लक्ष्मी वर्देवालाई ‘विच्छेद’ मा अनुवन्धित गरेको छ ।

चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरिरहेका छन् ।चलचित्र छायांकन भएको केही समयमै लकडाउन भएपछि यसको छायांकन प्रभावित भयो । तर अब, तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने निर्माणपक्षको  योजना रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री