प्रताप दासको ‘झरी जस्तै माया’ ” बोलको गीत सार्वजनिक

काठमाडौं ।नेपाल आइडलका तेश्रो विजेता प्रताप दासले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झरी जस्तै तिम्रो माया’ बोलको गीतमा…

करिश्मालाई जेठमै लाग्यो तीज

नायिका करिश्मा मानन्धरलाई जेठमै  तीज लागेको छ ।२०७५सालको तीज लक्षित गरेर बन्दै गरेको एक गीतको लागि  करिश्माले जेठमै कम्मर मर्काएकी छिन्…

 मिना ढकाल अब फिल्म निर्माण र अभिनय तिर

काठमाडौं । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी  मिना ढकाल अब फिल्म निर्माण र अभिनय तिर लाग्ने भएकी छिन । ढकालले…

‘ए मेरो हजुर ३’मा अनमोल फाइनल

काठमाडौं । पछिल्लो समयमा   व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्रयमा  साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो…

“मिसेस तामाङ्ग २०१८” को ग्राण्ड फिनामा पाल्साङले जितिन ताज सहित नगद एक लाख

काठमाडौं । मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित…

मिना ढकालको “ काली गोरी नेपालकी छोरी ” बोलको गीत सार्वजनिक

गायिका मिना ढकालको “काली  गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत  गीत सार्वजनिक भएको  छ ।  मिना ढकालको शब्द सिर्जना तथा…

सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने,अवार्डको आवेदन फारम असार १ गतेबाट

काठमाडौं। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड…

इलाम समाज यूके द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र सार्वजनिक

 बेलायत ।  बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेका छन । ग्रेटर रशमूर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासेको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा ईलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी अनि वरिष्ट सल्लाहकार कमल राईले सञ्युक्त रुपमा अनावरण गरी सार्वजनिक गरेका हुन । सार्वजनिक पश्चात इलाम समाजका कार्यसमितिका सदश्यहरु, बिशेष अतिथी अनि इलाम समाजका विशिष्ट सदश्यहरुको उपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको थियो । करिव दुई घण्टाको वृतचित्रमा समग्र इलामको साँगोपागोँ भौगोलिकअवस्था, प्राकृतिक सौदर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्पराहरु समेटिएका छन । उक्त वृतचित्र निर्माणमा उल्लेखनिय योगदान दिनुहुने डिल्ली कुमार गुरुङ ज्युले इलामको परिवेशलाई चारै ऋतु अनि हरेक महिनामा मनाईने चाँडपर्व जस्ता महत्वपूर्ण कुरोहरु समाविष्ट गर्ने हेतुले सन २०१७ को जनवरीबाट छायांकन शुरुगरिएको वृतचित्र यो बर्षको जनवरीमा शुटिङ कार्य समाप्ती सगैँ एडिटिङ् र अन्य प्राविधिक कार्यहरु अप्रिलमा पूर्ण गरी अहिले सार्वजनिक गरिएको जानकारी दिनु भयो । कर्म भुमी बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको एक्यबद्धताको प्रतिकको रुपमा रहेको इलाम समाज बेलायतले आफ्नो गृह जिल्ला इलामको सम्झनालाई पुस्तौ पुस्ता जोगाईराख्न अनि इलामलाई विश्वब्यापी रुपमा अझै सशक्त ढंगलेचिनाउने हेतुले यस वृतचित्र निर्माण गरेका छन । यस वृतचित्रको निम्ती निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन भने वृतचित्रको निम्ती “इलाम हाम्रो पहिचान” बोलको गीतको शब्द संयोजन गीतकार मुकेश राइले गरेका छन साथै  संगीत  र स्वर मन थुलुङ्अनि सुनिता थेगिमको रहेको छ । यस वृतचित्र निर्माणको निम्ती समग्र बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका छन ।वृतचित्रको प्रदर्शन पश्चात दर्शकहरुले अतिनै रोचक अनि आफ्नो गाउँ पुगेको अनुभूति दिलाउने बनेको प्रतिकृया दिएका थिए भनेकतिपयले आफ्नै जिल्लामा रहेर पनि छाँयाकंन गरिएको कुरोहरु थाहा नभएको र परदेशमा रहेर पनि यसरी यस् वृतचित्र मार्फत जान्न पाउँदा खुशी लागेको बताएका छन । अन्त्यमा इलाम् समाज बेलायतका अध्यक्ष गोपाल गिरी ज्युले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आउँदा दिनहरुमा यो वृतचित्र भिडियो इलामेहरुको निम्ती मात्रै नभई सम्पूर्ण नेपालीहरुकै निम्ती पनि गर्व महसुस गराउने दस्तावेजको रुपमा रहनेकुरोमा आफु विश्वस्त रहेको बताउनु भयो साथै यो वृतचित्र निर्माणको निम्ती एक्यबद्ध भएर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आवश्यक सल्लाह अनि सहयोग गर्नुहुने सम्पूर्ण इलामेहरू प्रति आभर ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

मिस्टर एण्ड मिस नेपाल एसइइ आइकनको ग्राण्ड फिनाले जेष्ठ २१ मा

काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड…

चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज

चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको…

नायिका निशा अधिकारी आमा बनिन्

काठमाडौं । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी नायिका निशाले बिहिबार छोरालाई जन्म दिएकी छिन् । निशा गर्भवती भएको केही महिनामै अमेरिका…

चलचित्र ‘पण्डित बाजेको लौरी’को रमाइलो टिजर सार्वजनिक भएको छ ।

चलचित्र ‘पण्डित बाजेको लौरी’को रमाइलो टिजर सार्वजनिक भएको छ ।चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल,…

ताजा सामाग्री