प्रताप दासको ‘झरी जस्तै माया’ ” बोलको गीत सार्वजनिक

काठमाडौं ।नेपाल आइडलका तेश्रो विजेता प्रताप दासले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झरी जस्तै तिम्रो माया’ बोलको गीतमा निर्मला उप्रेतीले प्रतापलाई स्वरमा साथ दिएकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री