नायिका निशा अधिकारी आमा बनिन्

काठमाडौं । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी नायिका निशाले बिहिबार छोरालाई जन्म दिएकी छिन् । निशा गर्भवती भएको केही महिनामै अमेरिका पुगिकी   थिइन् । उनले  अमेरिकामा नै छोरालाई जन्म दिएको र आफूहरु निकै खुशी भएको फेसबुक लेखेकी छिन् । निशाले छोराको नाम ‘यूभान निशारद’  राखेकी छिन् । उनले छोरा स्वास्थ्यस्थित राम्रो रहेको  बताएकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री