मिना ढकालको “ काली गोरी नेपालकी छोरी ” बोलको गीत सार्वजनिक

गायिका मिना ढकालको “काली  गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत  गीत सार्वजनिक भएको  छ ।  मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ ।

मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलार्य राजेश कुमारले सम्पादन गरेका छन । भिडियोमा मोडल सोनिका रोकायाको अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छिन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री