काठमाडौं । सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपिओ) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता शेयर आवेदन परेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक शेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकामा रू १३ करोड …
पुरा पढ्नुहॊस »नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत रहने प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
पुरा पढ्नुहॊस »मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आइपिओ निष्कासन गर्ने
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन …
पुरा पढ्नुहॊस »खुल्यो माथिल्लो मैलुङ खोलाको आईपीओ
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । आजदेखि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको हो । यसअघि वैदेशिक रोजगारीमा गएका र स्थानीयका लागि सेयर बाँडफाँड भइसकेको छ । सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयर बिक्री गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको …
पुरा पढ्नुहॊस »भायानेटले ल्यायो चाडपर्व छुटहरूको अफर
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेकोछ। यसका साथै महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट …
पुरा पढ्नुहॊस »बिहीबार बढ्यो सुनको मूल्य
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ६ हजार ८०० …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ …
पुरा पढ्नुहॊस »दराजमा छुट र उपहारसँगै ‘दसैँ धमाका’ सुरु
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । नेपालीहरूको महान पर्व बडा दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् । असोज १७ गतेबाट लागूहुने ‘दराज …
पुरा पढ्नुहॊस »अल्टिमा लाइफस्टाइए ब्रान्डको ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ बजारमा
काठमाडौँ । चर्चित उदयीमान नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि अत्यधिक किफायती मूल्यमा सुविधाजनक आधुनिक विशेषताहरूले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ । सार्वजनिक भएको स्मार्टवाचका मोडलहरू – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो । यी विशिष्ट वेरबलहरुले स्मार्टवाचको अपेक्षाहरू आमूल परिवर्तित …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमले ल्यायो नेपालको उत्तर पश्चिमी सीमा नाका टिंकरमा ‘मोबाइल सुविधा’
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मोबाइल सेवा सञ्चालनमा आए पछि अब सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । …
पुरा पढ्नुहॊस »