हामी आफनो अनुहारको हेरचाहमा धेरै नै संबेदनशील हुन्छौं । अनुहारको जस्तै केशको हेरचाहमा पनि सम्बेदनशील हुनु जरूरी छ । केश सफासुग्घर राम्रो भयो भने यसले सबैको मन छुन सक्छ । जाडो मौसममा गर्मीमा भन्दा धेरै धुलोधुवाँ हुने हुनाले केशलाई असर पुर्याउने काम गरिरहेको हुन्छ । त्यसैले आफनो केशलाई सुन्दर र आकर्षक बनाउन जरूरी हुन्छ । केशलाई सुन्दर बनाउन ध्यान दिनु जरुरी छ । गर्मी मौसममा केशको स्याहार निम्न तरिकाले गर्न सकिन्छ …
पुरा पढ्नुहॊस »