सौन्दर्य

गोलो अनुहारलाई बब कट

काठमाडाैँ । सुन्दरताको परिभाषा व्यक्ति अथवा हेराइअनुसार फरक–फरक हुन्छ । सुन्दर अनुहारले जोकोही आकर्षित हुन्छन् । मान्छेको व्यवहारको प्रभाव अनुहारको सुन्दरताभन्दा पछि नै पर्छ । त्यसैले ‘सुन्दरता मेरो पहिलो रोजाइमा पर्दैन अथवा होइन’ भने पनि जोकोही सुन्दर व्यक्तिप्रति आकर्षित हुन्छन् नै । सुन्दर देखिनु भनेको व्यक्तित्व आकर्षक हुनु पनि हो । सुन्दर देखिनका लागि कपालको पनि महत्वपूर्ण  भूमिका हुन्छ, विशेषगरी महिलाको सवालमा । कतिपय महिला सुन्दर हुँदाहुँदै पनि के नमिलेकोजस्ता …

पुरा पढ्नुहॊस »

जाडोमा छालालाई कसरी सुरक्षित राख्ने ?

अनुहार अनुहारको चमक कायम राख्नका लागि घ्यूकुमारी, नरिवल, बटर र हर्बलको तेल प्रयोग गर्न सकिन्छ । दुधमा एक चम्चा बदामको पाउडर मिलाएर त्यसकोे पेस्टलाई १० मिनेटसम्म अनुहारमा लगाएर राख्र्ने । त्यस पछि आफ्नो अनुहारलाई सफा पानीले धुने यो प्याकलाई हरेक रात सुत्नुभन्दा अगाडि लगाउनुपर्छ । आँखा चिसो मौसममा आँखामा फोहोर जम्छ । यो यमस्याबाट छुट्कारा पाउनका लागि हरेक रात सुत्नुभन्दा अगाडि सफा पानीले आँखालाइ धुनुपर्छ र कटन बलले हल्का हातले …

पुरा पढ्नुहॊस »

ओठको कालोपन हटाउने प्राकृतिक उपाय

ओठको कालोपनले सुन्दर देखाउँदैन । यसलाई हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायहरु यस प्रकार छन् । गुलाबको पत्ता ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् । केसर काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटछ । मह महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ । यसका लागि थोरै …

पुरा पढ्नुहॊस »

ओठको कालोपन हटाउने ९ प्राकृतिक उपाय

विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन् । सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन् । यसले महिलाहरुलाई निराश बनाइरहेको हुनसक्छ । आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस् : १. कोको बटर : दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस्। उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस्। यसमा कोको बटर …

पुरा पढ्नुहॊस »

सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा

काठमाडौं । जापानी कम्पनी रह्टो मेन्थोलातमले सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा आएको छ । रोह्टो मेन्थोलिटमद्वारा विकसित यो क्रिम यूभी प्रोटेक्टयुक्त रहेको कम्पनीले जनाएको छ । यसले छालामा पोषण प्रदान गर्ने, यो उत्पादन ब्रान्डको प्रमुख ३ यूएसपीमा आधारित रहेको कम्पनीले जनाएको छ । एसपिएफको मात्रा ५० भन्दा माथि रहेको छ । यसमा रहेको सो एसपिएफको मात्राले घामबाट सुरक्षा दिन्छ । दिनभर घाममा बस्ने भए प्रत्येक २ घण्टामा यो लगाउनु पर्ने …

पुरा पढ्नुहॊस »

गर्मीमा स्किनको सुरक्षा गर्ने तरिका

सरसफाइ अनिवार्य छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु  पर्छ । घामबाट जोगाउ घामबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्नुपर्छ  । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । पोषणयुक्त खाना गर्मीमा पानी धेरै खानुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि करेला, काँक्रो,  पालक, तरबुजा,जस्ता खानेकुरा खानुपर्छ । स्क्रबको प्रयोग छालालाई रुखो …

पुरा पढ्नुहॊस »

अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सहरु

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ । घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।  मह र  दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला …

पुरा पढ्नुहॊस »

गर्मी मौसममा अनुहारलाई कसरी गोरो बनाउने

गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ यसका लागि निम्न उपायहरु अपनाउनुहोस् । पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ । नरिवलको पानी, चन्दन र बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो …

पुरा पढ्नुहॊस »

अनुहार सुन्दर बनाउने घरेलु उपाय

सुन्दरता कसलाई मन पर्दैन र ? सुन्दर बनाउने उदेश्यका साथ आजभोली छ्यापछ्याप्ती व्युटी पार्लरहरु खुलेका छन् । पैसा र समय हुनेहरुका लागि त पार्लर संस्कृति ठीकै हो तर नहुनेहरुका लागि भने पैसा र समयको नाश हो । त्यसैले आजभोली मानिसहरु सुन्दर देखिनका लागि घरमै बसी बसी विभिन्न उपायहरु अपनाउँछन् । यी उपायहरु अपनाएर घरमै सुन्दर बन्न सकिन्छ । —दहीमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार सुन्दर हुन्छ । —रायोको तेलमा …

पुरा पढ्नुहॊस »

सुन्दर अनुहार बनाउने घरेलु उपाय

सुन्दरता कसलाई मन पर्दैन र ? सुन्दर बनाउने उदेश्यका साथ आजभोली छ्यापछ्याप्ती व्युटी पार्लरहरु खुलेका छन् । पैसा र समय हुनेहरुका लागि त पार्लर संस्कृति ठीकै हो तर नहुनेहरुका लागि भने पैसा र समयको नाश हो । त्यसैले आजभोली मानिसहरु सुन्दर देखिनका लागि घरमै बसी बसी विभिन्न उपायहरु अपनाउँछन् । यी उपायहरु अपनाएर घरमै सुन्दर बन्न सकिन्छ । दहीमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार सुन्दर हुन्छ ।रायोको तेलमा बेसार …

पुरा पढ्नुहॊस »