काठमाडाैँ । यी हुन् कपाल बढाउने घरेलु विधि -कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायत समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ । -सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । अनि, उक्त तेललाई हल्का तताउनुपर्छ । -सो मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्न आवश्यक छ । -करिब तीन …
पुरा पढ्नुहॊस »गर्मीमा यस्तो मेकअप
काठमाडाैँ । सुहाउँदो मेकअपले सुन्दरतामा थप निखार ल्याउँछ । समयअनुसारको मेकअप गर्न सकेमा सुन्दरसँगै स्वस्थसमेत रहन सकिन्छ । हाल गर्मी मौसम सुरु भइसकेको छ । मौसमअनुसार छालाको प्रकृति पनि बदलिने भएकाले सुन्दरतामा ध्यान पु-याउनुपर्ने हुन्छ । जुनै किसिमको छाला भए पनि गर्मीयाममा मेकअप गर्न अफ्ठ्यारो हुन्छ । यो वेला धुवाँ–धुलो बढी हुने, पसिना धेरै आउने कारण छाला धेरै सुख्खा र तैलीय हुने हुन्छ । यसले मेकअपलाई प्रभावित पारिरहेको हुन्छ । …
पुरा पढ्नुहॊस »गर्मी महिनामा अनुहारको हेरचाह कसरी गर्नै ? अपनाउनुस् यस्ता टिप्स
काठमाडाैँ । सुन्दर र आर्कषक अनुहार सबैको चाहाना हुन्छ । सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जुन सुकै सरसमागी्रहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । यसका अलावा हामीले चिकित्सकको सल्लाह अनुरुप कस्मेटिकका सामानहरु प्रयोग गरिरहेको छौ भने समय समयमा चिकित्सकको सल्लाह लिई राख्नु पर्नै हुन्छ । विषेश तय गर्मी मैसममा अनुहारमा विभिन्न किसिमका समस्याहरु देखिन्छन् जसले गर्दा हाम्रो दिनचर्या अनुहारको पिर र चियोर्चर्चा गरेरै वितिरहेको हुन्छ …
पुरा पढ्नुहॊस »यस्ता छन् छाला स्याहार गर्ने घरेलु विधि
काठमाडाैँ । छाला स्याहार गर्ने घरेलु विधि यस्ता छन् । -रातो टमाटरको पेस्ट तयार गर्नुस् । त्यसमा एक–एक चम्चा कागतीको रस र जौको पिठो मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । थोरै कागतीको रस, जैतुनको तेल, अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् । पाँच मिनेटपछि सफा पानीले यसलाई धुनुहोस् । तर, यो नर्मल छालाका लागि मात्रै लागू हुन्छ । एक कप ब्राउन सुगर, एक चम्चा दूधमा मिलाउनुहोस् । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । …
पुरा पढ्नुहॊस »मेकअप हटाउने तरिका
काठमाडाैँ । सौन्दर्यका लागि हरेक महिलाले कुनै न कुनै किसिमको मेकअप गरेकै हुन्छन् । तर, सौन्दर्यमा भूमिका खेल्ने मेकअप लामो समयसम्म अनुहारमा रहँदा त्यसले छालामा समस्या पार्न सक्छ । मेकअप सामग्रीमा केमिकल हुने भएकाले राति सुत्नुअघि मेकअप अनिवार्य हटाउनुपर्ने हुन्छ । यद्यपि, मेकअप हटाउँदा पनि गल्ती हुन सक्छ । त्यसैले हटाउँदा निम्न उपाय अपनाउन सकिन्छ । सबैभन्दा पहिले आँखाको मेकअप हटाएर मात्रै अन्य मेकअप फाल्नतिर लाग्नुपर्छ । गाजलसहित आँखाको मेकअप हटाउन बेबी आयल प्रयोग गर्नु उत्तम …
पुरा पढ्नुहॊस »सुन्दर र चम्किलो छालाको लागि खानुहोस् यी पाँच फलफूलहरु
काठमाडाैँ । सुन्तलामा प्रसस्त मात्रामा पौष्टिक तत्वहरु पाईन्छन् । त्यसमध्ये एक भिटामिन सी हो जुन कोलाजीन नामक छालाका रेसाहरु बनाउन चाहिन्छ । यति नभई सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका फोहर हटाई छाला स्वस्थ राख्दछ । स्याउ : छालामा चमक ल्याउन स्याउको एकदम ठूलो भूमिका हुन्छ । यसमा हुने करि र भिटामिन सी छालाको लागि फइदा जनक छन् । यति मात्र नभई स्याउमा प्रसस्त मात्रामा …
पुरा पढ्नुहॊस »यसरी हुन्छ छाला सुरक्षित
काठमाडाैँ । विशेषगरी सहरी क्षेत्रमा वातावरणीय प्रदूषण छ । यसर्थ, धुलो–धुवाँसँग जुध्नु हाम्रो दैनिकी बनेको छ । यस्तो वातावरण प्रदूषणका बीच छालाको स्याहार गर्नु चुनौतीपूर्ण कार्य हो । छालाको चमक बचाइराख्न खाली मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ । – हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्ने गरौँ । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास र क्रिमको छनोट गर्न आवश्यक छ । – …
पुरा पढ्नुहॊस »हात चम्किलो बनाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय
काठमाडाैँ । अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ : काँचो दूध – हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, …
पुरा पढ्नुहॊस »कसले कस्तो लिपस्टिक लगाउने ?
काठमाडाैँ । गलत प्रकारको लिपस्टिक प्रयोगले भएको सौन्दर्यलाई समेत खुलाउँदैन । त्यसर्थ, आकर्षक लुक्स दिन महिलाले छालाको रङअनुसार सही रङको लिपस्टिक छनोट गर्नुपर्छ । त्यसैले आफ्नो छालाको रगत र रङलाई परीक्षण गरी त्यहीअनुसारको लिपस्टिक छनोट गर्न आवश्यक छ । यदि तपाईं गोरो हुनुहुन्छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सक्नुहुन्छ । तपाईं म्याट लिपस्टिक पनि लगाउन सक्नुहुन्छ । आँखामा हल्का मेकअपका साथमा ओठमा …
पुरा पढ्नुहॊस »जाडो मौसममा ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय
काठमाडाैँ । यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ ओठ ? बरिष्ठ छालारोग विशेषज्ञ डा.अनिल झा भन्छन् , जाडोको समय वा सुख्खा …
पुरा पढ्नुहॊस »