बैंकिङ्ग

कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीच सवारीकर्जा सम्बन्धि सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीचमा सवारीकर्जा लगानी सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेत र सिप्रदी टकेडिङ्गको तर्फबाट महा प्रबन्धक अनुपमणि ढकालले सम्झौतापत्रमा हस्ताक्ष्ँर गरेका थिए । यस सम्झौता अनुसार सिप्रदी टकेडिङ्ग मार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न सवारी साधनहरु विकास बैंकका ६३ वाटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । साथै १७ …

पुरा पढ्नुहॊस »

निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको शाखा सौराहामा

ठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व अब कृषि विकास बैंकको शाखा कार्यालय सौराहामा संकलन गर्ने कार्य शुरु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय वीरगंन्जका निर्देशक बाबुकाजी थापाले उक्त निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको सौराहामा संयुक्त रुपमा उद्घाटन गरेका थिए । उठेको राजस्व रकम रु.१२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी …

पुरा पढ्नुहॊस »

सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकबीच सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । सम्झौता  पश्चात बैंकका ग्राहकहरुले सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धि सेवा बैंकका सबै शाखा कार्यलयहरु बाट लिन सकिनेछ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा ६४ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटनबैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा  गरे ।  बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

काठमाडौं ।मुक्तिनाथ विकास बैंकले  ललितपुरको कुपण्डोलमा नयाँ   शाखाको विस्तार गरेको  छ । उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्न उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य प्रस्तुत गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेण्टको नगद लाभांश बैंक खातामा जम्मा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा भएको हो । माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा जम्मा भएको छ भने उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा बेैंक खाता जम्मा हुनेछ । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको नाफा ७० प्रतिशत बढ्यो

काठमाडौं । प्रभुु बैंकले यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको हो । नियामकीय समायोजनको रकम पोजेटिभ देखिएसँगै १ अर्ब ४ करोड खुद नाफा भएको बैंकको स्वतन्त्र नाफा सो आकारमा रहन गएको हो । ८ अर्ब २३ करोड चुक्ता पुँजी भएको उक्त बैंकले तीन महिनाको अवधिमा रिजर्भको …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको कामु सिइओमा महेश ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए । सिइओले राजीनामा दिएपछि अर्काे व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले विकासन्युजसँग बताए ।  तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा बढ्दा प्रति सेयर आम्दानी २५ रुपैयाँ

काठमाडाैँ । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा  ८७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ७१ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष १५ करोड बढि नाफा कमाउन सफल भएको हो । निक्षेप तथा कर्जा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै कर्जा लगानी ९७ अर्ब …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको दोस्रो त्रैमासको नाफा बृद्धि

काठमाडाैँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७५७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा १७.६० प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैयाँ सञ्चिती गरेको छ । …

पुरा पढ्नुहॊस »