बैंक अफ काठमाण्डूले शेयर धनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडाैँ । बैंक अफ काठमाण्डूले आफ्ना शेयर धनीलाई शेयर पुँजीको १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको थियो।

बैंकका अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्स बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस