काठमाडौँ । सिटिजन्स बैंकले आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले उक्त संस्थालाई एक लाख रुपैयाँको…
बैंकहरुले लिने ऋणको सेवा शुल्कमा पनि कडाई
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लिने प्रशासनिक सेवा शुल्क तथा…
ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र फागुन १५ देखि खुल्दै, १०.२५% ब्याजदर
काठमाडौं । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ५ लाख…
सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
काठमाडाैँ । सम्सारा रेमिट प्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क््रmममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल…
सिद्धार्थ बैंकको शाखा नयाँ बजारमा
काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको नयाँ बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै…
नेपाल बैंकको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
काठमाडाैँ । नेपाल बैकले चालु आर्थिक वर्षको कार्यसम्पादन सम्वन्धी अर्धवार्षिक समीक्षा गोष्ठी काठमाडांैमा सम्पन्न गरेको छ । गोष्ठीको समापन समारोहमा…
युकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा शुरू
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा युकेमा शुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप्…
गण्डकी विकास बैंक ७७औं शाखा चितवनको भोजाडमा, निक्षेप २६ अर्ब
काठमाडौं । गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११, भोजाड बिशालचोकमा शाखा विस्तार गरेको छ । चितवनका प्रदेश…
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकः आधारदरमा प्रिमियम राष्ट्र बैंकले तोक्ने
काठमाडाैँ । व्यवसायीको त्रिब्र दबाबपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्ष मार्फत ब्याजदर घटाउने नयाँ उपाय सार्वजनिक गरेको छ…
नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने, फागुन २७ मा एजीएम
काठमाडौं । नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको…
कृषि विकास बैंकको ब्याजदरः निक्षेपमा बढ्यो कर्जामा घट्यो
काठमाडाैँ । कृषि विकास बैंकले आइतबार फागुन एक गते देखि नै लगु भएको ब्याजदर परिवर्तनको सुचना सार्वजनिक गरेको हो । बैंकका…
शाखा विस्तारमा आक्रामक बन्दै गरिमा विकास बैंक, एकै दिन ६ नयाँ शाखाको उद्घाटन
काठमाडाैँ । गरिमा विकास बैंकले फाल्गुन ५ गते चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा कार्यालयका औपचारिक समुद्घाटन गरेको छ…



