बैंकिङ्ग

लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आइतवार (माघ १३) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माघ १३ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् । बैंकले लाभांश सहित विविध प्रस्तावहरू पारितका लागि १८औं वार्षिक साधारण सभा माघ २८ गते आयोजना गर्दैछ । सो …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरेका छन् । अब जनरल इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मावीलाई केहि थान कम्प्यूटर हस्तान्तरण गरेको हो । बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रतिनिधी सभा राज्य …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको नाफामा सामान्य बृद्धि

काठमाडाैँ । कामना सेवा विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा मुनाफा १.६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो । २ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ५ करोड ३२ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १७ …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सिटिजन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैँ । गण्डकी बिकास बैंक र सिटिजन्स लाईफ इन्स्योरेन्सबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे । सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ६५ संयोगः अर्बमा निक्षेप, करोडमा नाफा

काठमाडौं । सिटिजन्स बैंकका लागि २०७५ पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा ६५ को संयोग जुटेको छ । बैंकले यो अवधीमा ६५ करोड नाफा कमाउन सफल भएको छ भने निक्षेपको आँकडामा पनि ६५ नै जोडिएको छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेको हो । २०७४ पुसमा ६२ करोड नाफा कमाएको थियो । बैंकले असोज महिनामा ६३ अर्ब रहेको निक्षेपलाई असोजमा २ अर्ब वृद्धि गरेको हो । ६० अर्ब कर्जा तथा …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नाफा ११२ करोड, अरु सूचांकका कस्ता ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकद्वारा प्रहरी कार्यालय सुनसरीलाई सहयाेग

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई  व्यारीकेड चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ  । कार्यक्रममा एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका थिए । बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड व्यारीकेडहरु एवंम १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको सिइओमा अशोक शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंकको सिइओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकले बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुन: नियुक्त गरेको हो । सिइओ  शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा सुनसरी जिप्रकालाई सहयोग

काठमाडाैँ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्ला प्रहरी कार्यालयलाई सडक सुरक्षा र जनचेतनासम्बन्धी सामाग्री हस्तान्तरण गरेको छ। बैंकले सडक सूरक्षा सचेतनामुलक सूचनासहितका १४ थान सडक सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको हो। ती सामाग्रीहरु सडकमा सवारी जाँचमा प्रयोग हुने बैंकले जनाएको छ।  एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुलाई सडक सुरक्षा र जाँच कार्यमा सहयोग हुने सामाग्रीहरु हस्तान्तरण गरे। देशभर दुई …

पुरा पढ्नुहॊस »