बैंकिङ्ग

नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडाैं । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। गत …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर ०५ गते मंगलबार काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ मात्र) को ४.२१ प्रतिशतका दरले हुने रु. ५९,३१,८८,१६६/– (अक्षरेपी उनन्साठी करोड एकतीस …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा उच्च ब्याज सहित स्वास्थ्य बीमा उपलब्ध

काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात रु १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै रु २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने बैंकले जनाएको छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले रु २०,०००।– सम्मको …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. का शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । साथै, उक्त कम्पनीको मिति २०८०/०८/०५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको नयाँ शाखा जुम्लामा

काठमाडाैँ । कुमारी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले जुम्लाको वडा नं. ०६ चन्दननाथ नगरपालिकामा नयाँ शाखाको उद्घाटन गरेको हो। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यसहित उक्त शाखा विस्तार गरेको हो। यससँगै बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गर्दै आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ। विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त

काठमाडौँ । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा दिएपछिकम्पनीले सोमबारदेखि लागू हुने गरि ढकाललाई कामु सीईओमा नियक्त गरेको हो । भट्टले दिएको राजीनामा पनि सञ्चालक समितिको …

पुरा पढ्नुहॊस »

नेपाल एसबीआई बैंकद्वारा १०.५५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बैंकले लाभांश घोषणा गरेको हो। बैंकले गत आवको नाफाबाट १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसमा ३.७५ प्रतिशत बोनस र करसहित ६.८० प्रतिशत नगद लाभांश दिने भएको हो। बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न सहयोग

काठमाडौँ । सिद्घार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ । बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो । बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको …

पुरा पढ्नुहॊस »

ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त

काठमाडाैँ । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अयौलले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो । खनाल यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत थिए । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

पुरा पढ्नुहॊस »