बैंकिङ्ग

एनआईसी एसिया बैंकले यस वर्षपनि लाभांश वितरण नगर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तको वासलात र गत आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरुमाथी छलफल गरेको थियो । उक्त बैठकमा भएको निर्णय अनुसार बैंकले कुनै पनि लाभांश वितरण नगर्ने गरेको हो । बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । सञ्चालक समितिको उक्त निर्णय …

पुरा पढ्नुहॊस »

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

काठमाडाैं । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२१’ बाट सम्मानित भएको हो। उक्त कार्यक्रममा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणपत्र ग्रहण गरेकी हुन्। साफाले उक्त दिन विभिन्न १६ वटा विधाहरूमा अवार्ड प्रदान गरेको थियो। दक्षिण …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकका ग्राहकलाई स्वनिगा लाउन्जमा छुट

काठमाडौँ । एनएमबी बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वनिगा लाउन्जबीच एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनएमबीका ग्राहकले लाउन्जका सेवामा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरे । विद्युतीय भुक्तानीलाई प्रेरित गर्ने उद्देश्यले यो छुटसम्बन्धी सम्झौता गरिएको बैंकद्वारा जारी …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडाैँ ।हिमालयन बैंकले  आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाबट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत जगद गरी कुल २६ …

पुरा पढ्नुहॊस »

सुनको भाउ तोलामा १ लाख ४ सय, चाँदीको कति ?

काठमाडौँ । साप्ताहिक कारोबारको तेस्रो दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन । सोमबार पनि अघिल्लो दिन (आइतबार)को …

पुरा पढ्नुहॊस »

एसबीआई र आइएमईबीच सहकार्य

काठमाडौं । नेपाल एसबीआई बैंक र आइएमर्ईबीच ग्राहकलाई लक्षित गरी आइएमर्ईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत् पठाएको रेमिट्यान्स नेपाल एसबीआई बैंकमार्फत् भुक्तानी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै आइएमर्ई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइएमर्ईका …

पुरा पढ्नुहॊस »

नबिलद्वारा घातक रोग बीमा सुविधालाई निरन्तरता

काठमाडौं । नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । विगत चार वर्षदेखि यस्तो सुविधा प्रदान गर्दै आएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने भएको हो । यस्तो बीमा कार्यक्रमअन्तर्गत तीन सय ३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको बैंकले जनाएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजनाअन्तर्गत बीमा गरेकामध्ये तीन सय ३८ जनाको …

पुरा पढ्नुहॊस »

एनएमबीको ‘अपन एनएमबी बचत खाता’

काठमाडौं । मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्यका साथ एनएमबी बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ‘अपन एनएमबी बचत खाता’ ल्याएको छ । उक्त खातामा उच्चतम ब्याजदरका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्वा सेवालगायत थुप्रै आकर्षक सुविधा पनि प्रदान गर्ने भएको छ । एनएमबी बैंकले विगत २६ वर्षदेखि निरन्तररूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त …

पुरा पढ्नुहॊस »

गरिमाको वैदेशिक रोजगार आइपिओ खाता

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीलाई बैंकिङ तथा सेयर मार्केटसम्म पहुँच पु¥याउने उद्देश्यले वैदेशिक रोजगार आइपिओ खाता सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आइपिओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्थाअनुसार उनीहरूलाई सिआस्वा सुविधाका लागि बैंकले खाता सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारमा रहेका नेपालीले सजिलै बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत् खाता खोली डिम्याट, सिआस्वा …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

काठमाडाैं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ। बैंकले यही पुस १ गतेबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो जनाएको छ। बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत …

पुरा पढ्नुहॊस »