बैंकिङ्ग

एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (अनलाइन लोन एगेनिष्ट फिक्स्ड डिपोजिट) नामको योजना ल्याएको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्न यो योजना ल्याएको हो । यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै पाउने छन् । कसरी पाइन्छ ? यस्तो छ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले गर्‍यो संस्थागत सामाजिक उत्तरदायित्वका २७ काम (सूचीसहित)

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको हो । बैंकका शाखाहरुद्वारा आर्थिक बर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई सहयोग गरेको …

पुरा पढ्नुहॊस »

महाबचत बजार अभियानका लागि दराज र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौँ । कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ । Tata Folliderm दराज नेपाल अनलाईन ईकमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट, अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। दराज अनलाइन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा देवघाटधामको गलेश्वर आश्रमलाई पाँच लाख सहयोग

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ। तनहुँको देवघाटस्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो। संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरीक्षण पश्चात …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौंँ । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले यो बीमा सुविधा, सानिमा जीआईसी …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जा

काठमाडाैँ । कुमारी बैंक लिमिटेडले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा योजना ल्याएको छ। यस योजना अनुसार सेवाग्राहीहरुले ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन्। यस घर कर्जा योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित रहने छ। ऋण प्राप्त गरे पश्चात, ग्राहकहरूले सो ऋणको रकमलाई नयाँ घर÷अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन्। बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै …

पुरा पढ्नुहॊस »

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरू आज पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतका विषयलाई ध्यानमा राख्दै शनिवार पनि बैंक तथा वित्तिय संस्था राखिने भएको हो । सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा सिन्धुलीको सरस्वती माविलाई डेढ लाख सहयोग

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ४ मा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ। बैंकले सो विद्यालयको खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। एक विशेष समारोहकाबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे। यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदाे आइतबाबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । यस्तै, ४ लाख ११ हजार ४३९ कित्ता सेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन …

पुरा पढ्नुहॊस »