प्रदिप नेपाल

बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्यनजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ। गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन्। यस बैंकमा एनआरएन …

पुरा पढ्नुहॊस »

प्रचण्डले काेराेना जिते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन्। आइतबार साँझ प्रचण्डको सचिवालयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो। पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोराेनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन्। कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच मलेसियाबाट रेमिट्यान्स पठाउन साझेदारी

विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र वर्ल्ड रेमिटबीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ। यसबाट मलेसियामा बस्दै आएका नेपाली महानुभावहरूले बिना झन्झट वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै …

पुरा पढ्नुहॊस »

नेपालले पठाएकाे सहायता सामग्री अफगानिस्तानलाई हस्तान्तरण

नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ। नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई हस्तान्तरण गरे। अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरि त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा …

पुरा पढ्नुहॊस »

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ। आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन्। ‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह …

पुरा पढ्नुहॊस »

नेपालमा थप ४,९६१ जनामा संक्रमण पुष्टि, ४३५ जना निकाे भए

नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकामा ३ हजार ३४७ संक्रमित थपिए काठमाडौं उपत्यकामा ३ हजार ३४७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका …

पुरा पढ्नुहॊस »

सरकारले भन्याे, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग हुन्’

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए। उनले भने, “नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह …

पुरा पढ्नुहॊस »

शेयर बजारमा हरियाली : ६९ अंकले बढ्याे नेप्से

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ। बिहीबार पनि बढेर बन्द भएको बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेर ५४२.६३ बिन्दुमा पुगेको हो । आज २२९ वटा धितोपत्रको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैँयाँ बराबरको शेयर कारोबार भएको …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठक स्थगित, माघ १६ गते बस्ने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी माघ १६ गते बोलाइएको छ। यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो। संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरि प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन्। सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ। त्यसैले संघीय संसद् बैठक …

पुरा पढ्नुहॊस »

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोना खोप

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका छन्। शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ। शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन्। सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि …

पुरा पढ्नुहॊस »