सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार…
स्थानीय खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई संलग्न गराइयोस्ः चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द…
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले कँडेललाई आगामी ४ वर्षे कार्यकालका लागि…
प्रदेश २ मा कांग्रेसको अधिवेशन पुस ६ र ७ गते हुँदै
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ। महाधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए…
प्रभु लाइफ इन्स्योरेन्सकाे पाँचौं वार्षिकोत्सव सम्पन्न
प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यून आयस्रोत…
कोरोना अपडेटः थपिए १८९ संक्रमित, २५० जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९…
ओलीको टिके सल्लाहकार बन्दिनँः भीम रावल
नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन्। महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा…
मीरा गोतामेको उपन्यास ‘निती’ माथि परिचर्चा
साहित्यकार मीरा गोतामेको उपन्यास ‘निती’माथि समीक्षा गरिएको छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो। साहित्यिक…
मनकामना केबलकार आइतबारदेखि चार दिन बन्द हुने
मनकामना केबलकार चार दिन बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका…
आजकाे माैसमः वर्षा र हिमपातकाे सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य…
कांग्रेस महाधिवेशनः १३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी
नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ। पदाधिकारीमा विजयीको अवस्था हेर्दा…
नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडद्वारा धितोपत्र बोर्डबारे जानकारीमूलक कार्यक्रम
नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले धितोपत्र बोर्डबारे जानकारीमूलक कार्यक्रम संचालन गरेको छ। नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको…



