लघुवित्त पिडितहरुकाे सामुहिक आमरण अनसनकाे घाेषणा (फाेटाे फिचर)

  • सक्षम घिमिरे

काठमाडाैं । लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् । पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री