News desk

रुस्लान भोड्काले पार गर्‍यो उत्पादनको ५०औं वर्ष

काठमाडाैँ । रुस्लानले भोड्का उत्पादनको ५०औं वर्ष पार गरेको छ। सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको बताइएको छ। यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ। हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ। जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिने कम्पनीको भनाइ …

पुरा पढ्नुहॊस »

दराज एनमबी कर्जा सुविधा सुरु, धितोबिना ५ लाखसम्मको ऋण लिन सकिने

काठमाडाैँ । ई–कमर्स प्लेट्फर्म दराज र एनएमबी बैंकबीच साझेदारी सुरु भएको छ। ब्रिकेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी व्यवसाय विस्तार र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने उद्धेश्यसँगै ‘दराज एनएमबी कर्जा’ सुविधाको सुरूवात भएको हो। सम्झौतामा यसअघि नै दराज नेपालका प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबी बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले हस्ताक्षर गरेका थिए। दराज एनएमबी सजिलो कर्जा कार्यक्रम अन्तर्गत, बिक्रेताहरूले एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त …

पुरा पढ्नुहॊस »

२३ औँ वर्ष प्रवेशको अवसरमा आइएमईको ‘रेमिटेन्स सचेतना’ प्रभातफेरी

काठमाडौँ । स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो ।डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो । आइएमई …

पुरा पढ्नुहॊस »

पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिकस्थलमा जाँदा प्रश्न उठ्छ ?

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठेको टिप्पणी गरेका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो क्याबिनेटका केही मन्त्रीहरूसहित पशुपतिनाथ मन्दिर पुगेको प्रसङ्गमा टिप्पणी गर्दै डा. भट्टराईले पुरै मन्त्रिमण्डल एक साथ धार्मिक स्थलमा जाँदा त्यो राजनीतिक हुने र प्रश्न उठ्ने बताएका छन् । नयाॅ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??एक्लै कोही कुनै धार्मिक स्थल जाॅदा प्रश्न उठउन मिल्दैन;त्यो उसको निजी …

पुरा पढ्नुहॊस »

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । …

पुरा पढ्नुहॊस »

धनुषामा दम्पतीमाथि घरमै खुकुरी प्रहार

काठमाडाैँ । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका–६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट दुवै जना गम्भीर घाइते भएका छन् । यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । श्रीमान दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ । शनिबार साँझ ७ बजे उनीहरू …

पुरा पढ्नुहॊस »

रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको घोषणा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएका छन् । अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ । हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन्’, जेलेन्स्कीले भनेका छन् । तर उनले जवाफी आक्रमणको विवरण भने नदिने बताएका छन् । पछिल्लो …

पुरा पढ्नुहॊस »

महाकालेश्वरबाट ल्याएको जल चढाउन प्रधानमन्त्री पशुपतिमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका हुन् । उनलाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए । पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री …

पुरा पढ्नुहॊस »

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

काठमाडौं – सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन् । कुनैका धेरै छन् त कुनैका थोरै । पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ । केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो । तर, त्यो स्थान लामो समय ओगट्न सकेन । शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको …

पुरा पढ्नुहॊस »

बैंकमा पैसाको थुप्रै तर, कर्ता प्रवाह न्युन

काठमाडाैँ । पछिल्लो समय कर्जा प्रवाह न्यून हुँदै जाँदा बैंकमा निक्षेपको थुप्रो लाग्न थालेको छ। अर्थतन्त्रमा आएको सुस्तता र उच्च व्याजदरका कारण कर्जाको माग नै हुन नसक्दा बैंकमा निक्षेप थुप्रिन थालेको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)को वित्तीय अवस्थाले बैंकमा निक्षेपको थुप्रो लागेको देखाएको हो । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन …

पुरा पढ्नुहॊस »
This will auto close after