भीम रावल समूहको नेपाली कम्युनिस्ट पार्टीसँग एकता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ । दिउँसो २ बजे…

बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला

काठमाडौं ।लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन…

अन्ततः हायात होटलले निकाल्यो सबै कर्मचारी (सूचना)

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको चपेटामा परेको हायात रिजेन्सी होटलले अन्ततः सम्पूर्ण १३३ जना कर्मचारीलाई निष्कासन…

सरकारले गर्‍यो उपसचिव र अधिकृतसहित ४३ कर्मचारीको सरुवा, को कहाँ ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयका अनुसार, १२ उपसचिव र…

सोनापुर मिनरलले तिर्‍यो ८६ लाख ३० हजार, जोडियो बिजुलीको लाइन

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ…

काठमाडौंको न्यूनतम तापक्रम थप घट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का…

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका…

जिप दुर्घटनामा एक जनाकाे मृत्यु, २ घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका…

नेपालको पहिलो फुड डेलिभरी कम्पनीले मनायो १५औँ वार्षिकोत्सव

काठमाडौं । सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको…

सानिमा बैंकको दराजसँग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट…

समृद्धि फाइनान्सले मनायो २४औँ वार्षिकोत्सव, मर्जरको प्रक्रियामा रहेको खुलासा

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा एक परिचित नाम, समृद्धि फाइनान्स लिमिटेडले गत कात्तिक २५ गते आफ्नो २४औँ वार्षिकोत्सव भव्यताका साथ…

सिटिजन लाइफको ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’…