बानेश्वर : Gen-Z प्रदर्शनकारीले तोड्यो निषेधित क्षेत्र, प्रहरीसँग घम्साघम्सी

काठमाडौँ । भ्रष्टाचार र बेथिति विरुद्ध सडकमा उत्रिएका ‘जेनजी’ युवाहरूले काठमाडौँको मुटु नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।…

Gen Z ले च्यात्यो प्रधानमन्त्री ओलीको फोटो

काठमाडौं । भ्रष्टाचार, कुशासन र अभिव्यक्ति स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेपविरुद्ध युवा पुस्ता (जेन-जी) सडकमा उत्रिएको छ । माइतीघर मण्डलाबाट सुरु भई नयाँबानेश्वरतर्फ…

जेनजीको प्रदर्शनसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिती

काठमाडौं । काठमाडौंमा जेनजीको प्रदर्शनसँगै सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ । सहरका विभिन्न ठाउँबाट भेला भएका युवाहरू माइतीघर मण्डलामा नाराबाजी…

पोखरामा आठौं इक्यान एजुकेसन फेयर सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्की शाखाद्वारा आयोजित आठौं ईक्यान एजुकेसन फेयर पोखरामा भव्यताका साथ सम्पन्न भएको छ…

सामाजिक सञ्जालमा नियन्त्रण नभई नियमन चाहियो : मिडिया सोसाइटी

काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसलाई कानून बनाएर नियमन गर्न माग…

भ्रष्टाचारविरुद्ध नयाँ पुस्ता जाग्यो, स्कुल-कलेज छाडेर माइतीघरमा जम्मा

काठमाडौं । नेपालमा अहिले नयाँ पुस्ताका युवा (जेन जी)हरू भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयका विरुद्ध सडकमा…

साल्ट ट्रेडिङ कर्पोरेशनले गर्‍यो वृहत् रक्तदान, ७३ जनाले दिए रगत (फोटो फिचर)

काठमाडौं । नेपालको सार्वजनिक क्षेत्रमा सबैभन्दा पुरानो वाणिज्य संस्थाको रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) ले आफ्नो ६३औँ वार्षिकोत्सवको…

बौद्ध खुकुरी प्रहार प्रकरणका तीन अभियुक्त दिल्लीबाट पक्राउ

काठमाडौं । राजधानीको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने घटनामा संलग्न तीन जनालाई भारतमा पक्राउ गरी…

आजबाट पितृ पक्ष सुरु, किन गरिन्छ सोह्र श्राद्ध ?

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।…

माइतीघरमा आज जेन-जीको प्रदर्शन, ‘घुसपैठ’को आशंकामा सुरक्षा रणनीति कडा

काठमाडौं । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ता आज (सोमबार) राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ ।…

मनसुन सक्रिय: आज र भोलि यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालभर यसको प्रभाव देखिएको…

कनेक्टआईपीएसले ल्यायो ‘शुभ लाभ अफर’

काठमाडौं । कनेक्टआईपीएसले चाडपर्वलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानीमा “शुभ लाभ अफर” सार्वजनिक गरेको छ। यसअन्तर्गत विभिन्न एयरलाइन्सको…