काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब…
मेस्सी र उनको कुकुरबिचको फुटबल, भाइरल भयो भिडियो
लियोनल मेस्सी इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन भन्दा कुनै फरक पर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने…
माथिल्लो तामाकोसीको आईपीओ आजदेखि खुला
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आजदेखि खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखा…
कस्ताे निर्दयी बाबु ? जसले गरे १७ वर्षीय अाफ्नै छोराकाे हत्या
काठमाडौं । बाबु–आमाका लागि आफ्ना सन्तानकाे महत्व कति छ ? याे प्राय सबैलार्इ थाहै छ । तर दुनियाँमा यस्ता पनि…
अन्नपूर्ण दैनिकको प्रधान सम्पादकमा हरि थापा
काठमाडौं।अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्। मंगलवार मात्र थापालाई अन्नपूर्णको व्यवस्थापनले प्रधान सम्पादकको रुपमा…
पूर्वसांसद जोशीको निधन
काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ । बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३…
मालपोत पर्साका सुचना अधिकारीद्धारा पत्रकार मिश्रा सँग दुव्र्यवहार
वीरगञ्ज । मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने…
हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न
काठमाडौं । वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागितारहेको थियो । दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए । त्यसै गरिमहिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन । म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए । हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौंसंस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबादसमेत दिए । प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।
प्रारम्भिक बाल विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने
गमगढी । “प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि…
स्मार्ट सिटीबारे छलफलसहित KCC exhibit 2018 सम्पन्न
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र…
बिराटनगरको भारतीय ‘क्याम्पअफिस ’ आजदेखि बन्द
काठमाडौं । बिराटनगरमा भारतले एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ आजदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना…
१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना
काठमाडौं । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको…



