अन्नपूर्ण दैनिकको प्रधान सम्पादकमा हरि थापा

काठमाडौं।अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्।  मंगलवार मात्र थापालाई अन्नपूर्णको व्यवस्थापनले प्रधान सम्पादकको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो। कान्तिपुर दैनिकका सम्पादक रहेका थापाले केहि दिन अघि मात्र कान्तिपुरबाट अलग भएका थिए ।

अन्नपूर्णका वर्तमान सम्पादक राजाराम गौतमले भने प्रधान सम्पादकमा थापा आए लगत्तै न्यूज रुपमा आफ्नो जिम्मेवारीबाट अलग भएको जनाउ दिएर बाहिरिएका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस