पार्वती एेडी, बझाङ । साईपाल हिमाल अाराेहण टिमकाे भारी बाेकेर फर्कीने क्रममा एकजना भरिया काे मृत्यु भएकाे छ । ताल्काेट गाउँपालीका वडा…
कृषि विकास बैंकले गर्यो मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सहयोग
काठमाडौं । कृषि विकास बैंकले गर्यो मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सहयोग गरेको छ । बैकले संस्थालाई कम्प्युटर सहयोग गरेको हो ।…
जनता बैंकद्धारा भारतबाट रेमिट्यान्स सेवा सुरु
काठमाडाैं । जनता बैंक नेपालले भारतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत भारतमा रहेका ग्राहकहरुले रेमिट्यान्स सेवा…
सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पतिको मुल्य १० दशमलव
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पतिको मुल्य गत महिनाको अवधिभन्दा शुन्य दशमलव १२ प्रति इकाई बढेर १० दशमलव…
मुक्तिनाथ विकास बैंकद्धारा लघु बैकिङ्ग ग्राहक सदस्यको कर्जा मिनाहा तथा नगद फिर्ता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कोष अन्तर्गत आफ्ना लघु बैंकिङ्ग ग्राहक सदस्यको मृत्यु भएकोले एक कार्यक्रम मार्फत कर्जा…
सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप ,१ जनाको मृत्यु
काठमाडौं । सर्लाहीको रामनगर .४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडप हुदाँ गोली लागि एक जनाको…
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक र ग्रान्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका…
तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक
काठमाडौं। गायिका निशु ढकालको तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक भएको छ । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत तिहारको रमाइलो…
सिटीसी मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु
काठमाडौं ।काठमाडौंको सुन्धारामा रहेको सिटीसी मलमा संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । हबले मोबाइल…
हाम्रो विकास बैंकको साधारण सभा आज
काठमाडौं। हाम्रो विकास बैंक लिमिटेडको साधारण सभाआज आइतबार हुने भएको छ । कम्पनीले असोज १५ गते बसेको संचालक समितिको बैठकबाट…
घाँटी रेटी ६५ वर्षीय वृद्धको हत्या
वीरगञ्ज । कलैया उपमहानगरपालिका–२३, कोइरिया टोलका ६५ वर्षीय नन्दलाल राउत कुर्मीको घाँटी रेटेर हत्या भएको छ । प्रहरीका अनुसार, हत्या कसले र…
२० लाख पर्यटकलाई सेवा गर्न दक्ष जनशक्ति आवश्यक
काठमाडौं। सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष…



