वीरगञ्ज । कलैया उपमहानगरपालिका–२३, कोइरिया टोलका ६५ वर्षीय नन्दलाल राउत कुर्मीको घाँटी रेटेर हत्या भएको छ । प्रहरीका अनुसार, हत्या कसले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । कुर्मीको शव अहिले पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



