हाम्रो विकास बैंकको साधारण सभा आज

काठमाडौं। हाम्रो विकास बैंक लिमिटेडको साधारण सभाआज आइतबार हुने भएको छ । कम्पनीले असोज १५ गते बसेको संचालक समितिको बैठकबाट दशौं वार्षिक साधारणसभा कार्तिक ११ गते होटल सताञ्चुली, बिदुर २ नुवाकोटमा हुने भएको छ ।

जसले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २ दशमलव ४० प्रतिशत बोनस तथा ७ दशमलव ९१४५ प्रतिशत नगद वितरण दिने भएको छ ।साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्ततुत गर्नु हुने आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरि परित गर्ने प्रस्ताव रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस