काठमाडौं । एनआईसी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ ।…
एनआरएनलाई ढकालले भने–वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण…
लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता
काठमाडौं । लक्ष्मी बैंक र उपाय सर्भिसेस बीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका…
विवेकशील नेपालीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित
काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी शिव थापालाई हराउँदै पाण्डे अध्यक्ष निर्वाचित…
म अपाङ्ग महिला हुँ तर, नियमित सेक्स गर्छु’
काठमाडौं । इरानमा करिब एक करोड मानिस कुनै न कुनै अपाङ्गताबाट ग्रस्त छन् । रुढीवादी देश इरानमा सेक्स जस्तो विषयमा…
बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान ठप्प पार्ने चेतावनी
काठमाडौं । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई ७ दिनभित्र कारबाही नगरे…
पूर्णिमा र भार्गवलाई प्राप्ति गरेपछि शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक तथा भार्गव विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेर असोज २७ गतेदेखि एकीकृत…
सन नेपाल लाईफ इन्स्योरेन्सकाे १४ लाख बराबरको मृत्यू दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यूदाबी बापतको १४ लाख रुपैयाँ बराबर भुक्तानी गरेको छ । बिमित…
रेनो सिरिज अन्तर्गत नेपालमा नयाँ फोन ल्याउने ओपोको तयारी
अक्टोबर महिना भित्रै सार्वजनिक गरिने सम्भावना काठमाडौं । ओपोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको…
हाम्राकुराका सम्पादक शिवाकोटीमाथि आक्रमणको योजना, प्रहरीलाई दिए जानकारी
काठमाडौं । नेकपाका प्रभावशाली नेता कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गरेका हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौति देखिएको…
करेन्ट लागेर एकको मृत्यु
गोरखा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–९ का ३६ वर्षीय धन बहादुर…
‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक
काठमाडौँ । चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको छ ।चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको…



