‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक

काठमाडौँ । चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको छ ।चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ ।

चलचित्र कात्तिक १ गतेदेखि प्रदर्शनमा आउने छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस