फाइल फाेटाे

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान ठप्प पार्ने चेतावनी

काठमाडौं । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई ७ दिनभित्र कारबाही नगरे सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ ।

उनीले सोमबार उडान ढिला भएको भन्दै गालीगलौज तथा कर्मचारीमाथि हातपात गरेका थिए । उक्त घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको हो । संघले कारबाही नगरे असुरक्षाका कारण उडान बन्द गरिने जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस