मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

काठमाडौं । मेगा बैंकले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजना र ‘मेगा माया बचत खाता’ को नयाँ…

ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा

काठमाडाै । ज्योति विकास बैंकले काठमाण्डौको गोंगबुमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।  बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने…

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहनुभएकी मोहोनी माया थापा…

सहज, क्रसब्राण्ड फाइल सेयरिङका लागि ओपो, भिभो र शियाओमीद्वारा सहकार्य

अग्रणी स्मार्टफोन ब्राण्ड्स ओपो, भिभो र सियाओमी (अक्षरसः)ले संयुक्त सहकार्य मार्फत पियर टू पियर वैश्विक प्रशारण गठबन्धनमा तेवा पु¥याउने प्रतिबद्धता…

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रौतहटको सन्तपुर दोस्तियामा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा…

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा…

मौरीले चिलेर वृद्धाको मृत्यु

चितवन । पूर्वीचितवनको रत्ननगर नगरपालिका.९ मा मौरीले चिलेर ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको छ । घरमै बसिहेकी…

एनआईसी एशियाकाे न्यू सुपर चमत्कारिक निक्षेप योजना

काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान…

वीरगंजमा माघ ९ देखि प्रदेश स्तरिय क्यान इन्फोटेक हुँदै

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेश स्तरिय सुचना, प्रबिधि र सञ्चारको…

कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार दिपक पक्राउ

काठमाडौँ । कृषि विकास बैंकको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । …

सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन हस्तान्तरण

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन…

ताजा सामाग्री