सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन हस्तान्तरण

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई प्रदान गरे। सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटिएम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री